क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा आबद्ध

क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ।

रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय