साफ च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई अग्रता

काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो ।
फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय