म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक असर गर्यो: सन्दीप लामिछाने

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा उजुरी परेका सन्दीप लामिछानेले आपु विरुद्द जाहेरी सार्वजनिक हुनुले उनी मानसिक बिरामी भएको दावि गरेका छन ।

आईतबार राति करिब १०ः१६ मा फोसबुकमा स्टाटस लोख्दौ लामिछानेले आफु बिरुद्द झुट्टा जाहेरी दिएको बताएका हुन ।

उनका अनुसार हाल उनी मानसिक तनाब र बिरामीका कारण नेपाल आउन नसकेको उनले उल्लेख गरेका छन ।

यस्तो छ उनको फोसबुक स्टाटस ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय