प्रस्तावित प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित  प्रधानन्यायाधीशमा  हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।
प्रश्नउत्तर लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय