अबरुद्ध मुग्लिन नारायणगढ सडक संचालनमा

अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड  दुबैतर्फि  संचालनमा आएको छ ।

बिहान तुईन खोलामा खसेको पहिरोले अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको थियो ।

साथै अहिलेपनि माथिबाट ढुंगा झर्न रोकिएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय