महोत्तरीमा कुकुरलाई ठक्कर दिएको विषयमा विवाद बढ्दै गएपछि गोली प्रहार

जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको विषयमा विवाद बढ्दै गएपछि मंगलबार साँझ गोली प्रहार भएको खुलेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसविट्टी बस्ने ४४ वर्षीय श्रवण यादवमाथि सोही वडाको लक्ष्मीपुर टोलका बासुदेव मण्डलले गोली प्रहार गरेका थिए । यादवको चिउँडो र दाहिने कुममा गोली लागेको थियो ।

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय