एमालेको बागमती इन्चार्जको जिम्मेवारी बराललाई

काठमाडौं । शनिबार नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय