सुन तस्करीमा  निष्पक्ष छानबिन गर्न सार्वजनिक लेखा समितिले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गैरकानुनी रुपमा भित्रिएको सुनका बारेमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आज आइतबार बसेको बैठकले सुन तस्करीमा  निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।\

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तीमा एक सय किलो सुन २ साउनमा बरामद गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय