झोरमा गर्मी छल्न पुगेका आन्तरिक पर्यटकहरु (फोटोफिचर)

काठमाडौँ  । काठमाडौँको सामखुसीबाट ३० मिनेटकै दुरी पार गरीसकेपछि बौडेश्वर मन्दिर अर्थात झोर पुग्न सकिन्छ ।

अहिले साउनको महिना त्यस माथिपनि गर्मीयाम भएकाले धेरै आन्तिरीक पर्यटकहरु झोरको झर्नामा रमाउन पुग्ने गरेका छन् ।

टोखा नगरपालिका र बौडेश्वर मन्दिर संरक्षण समितीले उक्त स्थानलाई थप व्यवस्थित बनाई स्थानियलाई आत्मर्निभर बनाउन व्यवसायीक कदम चाल्न सघाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय