अन्जुपन्त: “आजको दिन साँच्चै एउटा अविश्मरणीय दिन बन्यो” (फोटो फिचर)

काठमाडौं।माटोको महिमा बोलको नयाँ गीतको बिमोचन पछि अन्जुपन्तले आफ्नो भावना व्यक्त गरेकी छिन् ।

उनी भन्छिन् ‘माटोको महिमा बोलको नयाँ गीतको बीमोचन कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।

भोली कसलाई पो थाहा छ र तर आजको दिन साँच्चै एउटा अबिश्मरणीय दिन बनेको छ। सादर भाव व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छिन् “सरला श्रेष्ठ ज्युको शब्दर नारायण ओली ज्युको संगीत र मदन कृष्ण श्रेष्ठ दाजु र मेरो आवाज़मा रहेको छ, ।

साथमा जन्मदाता आमा आआदरणीय दाजु मदनकृष्ण श्रेष्ठ र मैले आवाज दिएको सरला श्रेष्ठको शब्दमा नारायण ओली ज्यूले संगीत भर्नु भएको यो माटोको महिमा गीत अति नै राम्रो र मन छुने खालको बनेको छ”।

यहाँहरुको सामु लिएर आएका छौँ । सम्पूर्ण हाम्रा प्यारा दर्शक श्रोता र दर्शकहरुको माया र साथको अपेक्षा गर्दछौँ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय