पिरामीड शैलिमा विश्व जागरण अभियानको भव्य आश्रम बन्दै

पिरामीड शैलीमा विश्वजागरण अभियानको भव्य आश्रम बन्ने भएको छ । अभियानले बदेली हाइट, बुढानिलकण्ठ स्थित पिरामीड शैलिमा आफ्नो ध्यान हल स्थापित गर्न लागेको हो ।

यता सोमवार अयोध्यामा नरेन्द्र मोदीले भगवान श्री रामको मुर्तिमा प्राण प्रतिष्ठा गर्दै गर्दा उहि शुभ साईत (१२;२९) मा पारेर आश्रमको निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

उक्त शुभारम्भ कार्यक्रममा स्थापक गुरु स्वामी आनन्द विनोदले गर्नुभएको थियो । भने साधक र साधीकाहरुको पनि उपस्थिती रहेको थियो । यो भन्दा अगाडी आश्रम काठमाडौँको बानेश्वरमा रहदैँ आएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय